पूर्वराजा ज्ञानेन्द्र शुभेच्छुक र शुभचिन्तकसँग परामर्श गर्दै

नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले आज नेपालगञ्जमा शुभेच्छुक र शुभचिन्तकसँग भेटवार्ता गरिरहेका छन् । नेपालगञ्जस्थित सोल्टी होटल परिसरमा पूर्वराजा शाहले आफ्ना शुभचिन्तकहरुसँग भेट गरिरहेका हुन । विहान एघार बजेपछि पूर्व राजा शाहले मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधिसँग छलफल भेटघाट तथा छलफल गरिरहेका छन् । पूर्वराजा केही दिनदेखि नेपालगञ्जमा बस्दै आएका छन् । आइतबार … Continue reading पूर्वराजा ज्ञानेन्द्र शुभेच्छुक र शुभचिन्तकसँग परामर्श गर्दै